प्रमोदको ‘नेपाली म हुन सकूँ’ मा दिलिप रायमाझी « Khabarhub

प्रमोदको ‘नेपाली म हुन सकूँ’ मा दिलिप रायमाझी


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार दिलिप रायमाझीको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘नेपाली म हुन सकूँ’ बोलको गीत बिहीवार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन् भने यमप्रसाद आचार्यले शब्द लेखेका छन् । यस्तै गीतमा संगीत भर्ने काम दीपकराज विश्वकर्माले गरेका छन् ।

गीतमा देशभक्तिको भाव प्रस्तुत गरिएको छ । भिडियोमा दिलिप रायमाझीले एक देशभक्त नागरिकको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १२ : २४ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा