मेस्सी बार्सिलोना बसे अध्यक्ष राजीनामा दिन तयार « Khabarhub

मेस्सी बार्सिलोना बसे अध्यक्ष राजीनामा दिन तयार


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस महारति बार्सिलोनाका अध्यक्ष जोसेफ मारियो बर्तमोउले कप्तान लियोनल मेस्सीलाई क्लबमा राख्न आफु पद छाड्न तयार रहेको बताएका छन् । बिहीबार बेलुका अध्यक्ष बर्तमोउले मेस्सीलाई क्लबमा राख्न आफुले राजीनामा दिने बताएका छन् ।

गएको मंगलबार कप्तान मेस्सीले एक्कासी अध्यक्ष बर्तमोउलाई क्लब छाड्ने योजनासहित पत्र काटेपछि मेस्सीले बार्सिलोना छाड्ने चर्चा चलेको हो ।

मेस्सी क्लब र पदाधिकारीहरुको कार्यशैलालाई असन्तुष्ट भएको बताइन्छ । त्यसैमाथि अगस्टको मध्यमा भएको च्याम्पियन्स लिगको क्वाटरफाइलमा व्येहोरेको लज्जास्पद हारले पनि उनी क्लबमा बस्न नचाहेको बताइन्छ ।

मेस्सीले बार्सिलोना छाड्ने भनेपछि प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड, फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालीयन क्लब इन्टर मिलानले आफसी प्रतिस्पर्धा गरिरहेका छन् ।

तर, अहिलेसम्म कुनै निर्णय भइसकेको छैन् । पछिल्लो समय अध्यक्ष आफै राजीनामा दिन तयार भएपछि अहिले बार्सिलोना मेस्सीलाई जुनसुकै अवस्थामा पनि राख्ने देखिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १ : ४२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन