प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार  « Khabarhub

प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार 


१२ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले हालसम्म प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार भएको जानकारी दिए ।

उनले कोरोना संक्रमितको उपचारका लागि हालसम्म ४२ जनाले प्लाल्जा दान गरेको पनि जानकारी दिए । २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, धरानमा एक जना लगायत गरी ४२ जनाले प्लाज्मा दान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : १७ बजे

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि