प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार  « Khabarhub

प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले हालसम्म प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार भएको जानकारी दिए ।

उनले कोरोना संक्रमितको उपचारका लागि हालसम्म ४२ जनाले प्लाल्जा दान गरेको पनि जानकारी दिए । २० देखि ५९ वर्षका २० जना, बुटबलमा २, धरानमा एक जना लगायत गरी ४२ जनाले प्लाज्मा दान गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : १७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही