साढे २२ लाख खर्चेर अर्डर गरेको ब्याग किन नष्ट गरियो ? « Khabarhub

साढे २२ लाख खर्चेर अर्डर गरेको ब्याग किन नष्ट गरियो ?


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतयाः महिलाले प्रयोग गर्ने कुनै पनि हैण्ड ब्यागको मुल्य कति पर्ला ? नेपाली बजारमा पाइने ब्यागमा औसत अधिकतम् मुल्य ८/१० हजार वा बढिमा २५ हजारसम्म पर्न सक्छ । तर के कुनै ब्यागको मुल्य २२ लाख ३२ हजारभन्दा बढि पर्ला ?

अस्ट्रेलियामा एक महिलाले आफ्नो रोजाईको अत्यन्त महंगो ब्याग अर्डर गरिन् । उनले अर्डर गरेको ब्यागको मुल्य १९ हजार डलर अर्थात २२ लाख नेपाली रुपैयाँभन्दा बढि थियो ।

उनले मगाएको इम्पोर्टेड ब्याग भने ति महिलाले प्रयोग गर्न पाइनन् । उनले उक्त ब्यागलाई नष्ट गर्नुपर्यो । यति महंगो ब्याग नष्ट गर्नको कारण भने यसको इजाजत थियो ।

खासमा गोहिको छालाबाट बनेको उक्त मुल्यवान् ब्याग प्रयोगका निम्ती इजाजत (परमिट) लिनुपथ्र्यो । तर ब्याग अर्डर गरेकि महिलाले केवल ७० डलर (८ हजार २ सय नेपाली रुपैँया बराबर) को इजाजत लिइनन् । जसका कारण सो ब्याग प्रयोग अगावै नष्ट गर्नुपर्यो ।

अस्ट्रेलियामा वन्यजन्तुसंग जोडिएका समाग्रीको अवैध उपयोगमा अधिकतम १० बर्षको जेल सजाय हुने ब्यवस्था छ । विश्वका कैयौं देशमा लोपोन्मुख जनावरको प्रयोगबाट बनाइने सामाग्रीको उपयोगमा बर्जित गरिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : २१ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने