प्रहरीले गोली चलाउँदा अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव « Khabarhub

प्रहरीले गोली चलाउँदा अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु, फिलाडेलफियामा तनाव


१२ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रहरीको गोली लागेर अमेरिकामा फेरि अश्वेत व्यक्तिको मृत्यु भएपछि फिलाडेलफियामा प्रदर्शन चर्किएको छ ।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएपछि दोस्रो दिन पनि प्रदर्शन चर्किएको हो ।

आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन्।

प्रदर्शन बढ्दै गएपछि फिलाडेलफियामा सुरक्षा तैनाथी बढाइएको सीएनएनले जनाएको छ ।

हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेकाले वाल्टरमाथि गोली चलाउनु परेको प्रहरी अधिकारीले दाबी गरेका छन्।

यसअघि मिनेसोटाको मिनियापोलसका जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा मृत्यु भएपछि अमेरिकाभर प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  ९ : ५५ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल