प्रिमियर लिगमा न्युकासल युनाइटेड विजयी « Khabarhub

प्रिमियर लिगमा न्युकासल युनाइटेड विजयी


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलले पराजित गरेको हो ।

क्रिस्टलको मैदानमा न्युकासललाई जित दिलाउन कलुम विल्सन र जोलिनटनले एक/एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट भित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो ।

खेलको ८८औँ मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।

खेलको ९०औँ मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई २-० को जित दिलाए । उनको यो पहिलो प्रिमियर लिग गोल हो ।

जितसँगै न्युकासलले १० खेलमा १४ अंक जोड्दै १०औँ स्थानमा उक्लिएको छ । क्रिस्टल १३ अंकका साथ १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : ३१ बजे

स्वः घोषणा गर्ने चेतावनीसहित तत्काल भाडा बढाउन व्यवसायीको माग  

काठमाडौं– सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीले सरकारलाई

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिन

राष्ट्रपतिसमक्ष सर्वोच्च अदालतसहित तीन निकायको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद र न्यायसेवा आयोगको

२३ गतेको बानेश्वर घटनाको प्रमाण सुरक्षित भएन : आयोगको प्रतिवेदन

काठमाडौं– गत भदौमा भएको जेन-जी आन्दोलनको अध्ययन गर्न बनेको गौरीबहादुर

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

सिरहा– गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती