नेकपा अध्यक्ष ‘प्रचण्ड’द्वारा नेता पन्तको स्वास्थ्यलाभको कामना « Khabarhub

नेकपा अध्यक्ष ‘प्रचण्ड’द्वारा नेता पन्तको स्वास्थ्यलाभको कामना


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ले उपचाररत पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

काठमाडौं मोडेल अस्पतालमा पुगेर दाहालले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभाको कामना गरेका हुन् ।

अध्यक्ष प्रचण्डको ट्वीटरमा लेखिएको छ,‘अध्यक्ष प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । आज अपरान्ह अस्पतालमा नेता कमरेड पन्तलाई भेटी अध्यक्ष प्रचण्डले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ६ : २३ बजे

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिमले कोसँग खेल्दैछन् ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा