उद्योग वाणिज्य महासंघ चुनाव : वस्तुगत तर्फका १४ सदस्यको मतपरिणाम सार्वजनिक « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : वस्तुगत तर्फका १४ सदस्यको मतपरिणाम सार्वजनिक


१३ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको शनिबार भएको निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ ।

शनिबार साँझ सार्वजनिक भएको मत परिणामअनुसार अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, आकाश अधिकारी, नरेशलाल श्रेष्ठ, प्रकाश सिंह कार्की विजयी भएका छन् ।

त्यस्तै, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, सुकुन्तलाल हिराचन, पनि निर्वाचित भएका छन् ।

हेमराज ढकाल, सुबोध कुमार गुप्ता र सुमितकुमार केडिया पनि वस्तुगत तर्फबाट निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  १० : ०६ बजे

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु