काठमाडौंको महाराजगञ्जमा आज दिनभर बिद्युत कटौती « Khabarhub

काठमाडौंको महाराजगञ्जमा आज दिनभर बिद्युत कटौती


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चक्रपथ बिस्तारको कामले आज पनि काठमाडौंका केही स्थानमा विद्युत आपूर्ती कटौती हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चक्रपथ बिस्तारका लागि सडक किनारका रुख काट्ने क्रम जारी रहेकाले आज दिनभरजसो महाराजगञ्ज क्षेत्र आसपासमा बिद्युत कटौती हुनेछ ।

प्राधिकरणका अनुसार महराजगञ्च वितरण केन्द्र अन्तरगतको बूढानिलकण्ठ फिडरबाट बितरित बिद्युत विहान साढे ७ बजेदेखि नै कटौती भएको छ ।

यस फिडरबाट बितरित बिद्युत साँझ ५ बजेमात्र आउनेछ ।

बूढानिलकण्ठ फिडरअन्तर्गत बसुन्धारा, श्रीटोल लगायतका स्थानमा विद्युत सेवा कटौती भएको हो ।

चक्रपथ बिस्तार अन्तरगत कलंकी देखि महाराजगञ्जसम्म सडक बिस्तारका लागि रुख कटानको काम हुँदा प्राधिकरणले बिद्युत कटौती गर्दै आएको छ ।

 

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ५८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड