रसुवागढी नाका १५ दिन बन्द हुने « Khabarhub

रसुवागढी नाका १५ दिन बन्द हुने


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी नाका १५ दिन बन्द हुने भएको छ ।

सो नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको हो ।

बुधबार देखि १५ दिनसम्म उक्त नाकाबाट चिनियाँलाई नेपाल प्रवेश गर्न रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

चीनमा कोरोना भाइसको संक्रमण फैलिएका कारण सतर्कता अपनाइएको हो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ५ : १२ बजे

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक