वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन « Khabarhub

वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज – प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको निधन भएको छ ।

वरिष्ठ पत्रकार गुप्ताको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

चाचाजी उपनामले समेत चिनिने गुप्ताको योगदान पत्रकारिता क्षेत्रमा मात्रै नभई पञ्चायतविरुद्धको आन्दोलन पनि शसक्त रहेको स्मरण गरिन्छ।

उनि नेपालगन्ज त्रिभुवन चोक पूर्वलाइन निवासी चाचाजी प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ११ : १० बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच