जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, सबै नेपाली सुरक्षित « Khabarhub

जापानमा कोरोना भाइरसबाट ५७ को मृत्यु, सबै नेपाली सुरक्षित


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  जापानमा कोरोना भाइरसबाट ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको हो ।

यस्तै १ सय ९४ जनामा संक्रमण देखिएपछि जापानमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ३७ पुगेको छ ।

जापानको चिबाकेनमा मात्रै ५६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

यसअघि चिबासंग जोडिएको टोकियोमा ६३ जना संक्रमित भेटिएका थिए । जापनमा एकै दिन यति धेरै संक्रमित पहिलो पटक भेटिएको हो ।

कोरोनाको संक्रमण बढ्दै गएपछि जापानमा कार्यरत करिव १  नेपाली त्रसित बनेका छन् । यद्यपि अहिलेसम्म त्यहाँ रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छैन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : ०८ बजे

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको