आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्प भएको अनुसन्धानकर्ताको ठहर « Khabarhub

आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्प भएको अनुसन्धानकर्ताको ठहर


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुसन्धानकर्ताहरुले कोरोनाबाट जोगिने तत्कालको उपयुक्त विकल्प आइसोलेसन अर्थात अलग्गै बस्नु नै भएको निष्कर्ष निकालेका छन् ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् ।

आइसोलेसन र तीव्र परीक्षण जस्ता उपाय अवलम्बन गर्न सके कोरोना भाइरसको रोकथाममा मद्दत मिल्ने जनाइएको छ ।

अन्यथा कोरोना भाइरसबाट विश्वको ९० प्रतिशत जनसंख्या कुनै न कुनै रुपले प्रभावित हुने जोखिम समेत रहेको उक्त अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : २२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर