आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्प भएको अनुसन्धानकर्ताको ठहर « Khabarhub

आइसोलेसन नै कोरोनाविरुद्धको उत्तम विकल्प भएको अनुसन्धानकर्ताको ठहर


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनुसन्धानकर्ताहरुले कोरोनाबाट जोगिने तत्कालको उपयुक्त विकल्प आइसोलेसन अर्थात अलग्गै बस्नु नै भएको निष्कर्ष निकालेका छन् ।

विश्व स्वास्थ्य संगठनको सहकार्यमा बेलायतको इम्पेरियल कलेज विश्वविद्यालयले गरेको अनुसन्धानले आइसोलेसन, सामाजिक दूरी र तीव्र परीक्षणलाई कोरोनाविरुद्धको उपयुक्त विकल्प भएको निचोड निकालेका हुन् ।

आइसोलेसन र तीव्र परीक्षण जस्ता उपाय अवलम्बन गर्न सके कोरोना भाइरसको रोकथाममा मद्दत मिल्ने जनाइएको छ ।

अन्यथा कोरोना भाइरसबाट विश्वको ९० प्रतिशत जनसंख्या कुनै न कुनै रुपले प्रभावित हुने जोखिम समेत रहेको उक्त अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ७ : २२ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई