लाइभमा हेर्नुस् दयाहाङ राईको निर्देशनमा तयार भएको नाटक ‘जालिनी’ (भिडियो) « Khabarhub

लाइभमा हेर्नुस् दयाहाङ राईको निर्देशनमा तयार भएको नाटक ‘जालिनी’ (भिडियो)


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – थिएटर मलको आयोजनामा शुरु गरिएको नाट्य उत्सव क्वारेन्टाइन अभियान नाट्य उत्सव – २०७६ मा आज जालिनी मञ्चन गरिएको छ ।

यो नाटक थिएटर मलको फेसबूक पेजमार्फत प्रस्तुत हो । सरकारले गरेको लकडाउनका बेला दर्शकले घरमै नाटक हेर्न पाऊन् भनेर यो उत्सव शुरु गरिएको हो ।

उत्सवमा शुक्रवार ‘मान भर्सेस मती’ देखाइएको थियो भने शनिवार नम्रता केसीले निर्देशन गरेको नाटक ‘राजेन्द्रलक्ष्मी’ देखाइएको थियो ।

नाटक ‘जालिनी’लाई दयाहाङ राईले निर्देशन गरेका हुन् । ध्रुवसत्य परियारको कथामा आधारित यो नाटकलाई लेखक परियारले नै नाटकमा ढालेका हुन् ।

यसअघि यो नाटक अनामनगरस्थित मण्डला थिएटरमा एक महिनासम्म मञ्चन गरिएको थियो ।

हेर्नुहोस् नाटक

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ५ : १२ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही