कोरोना भाइरस : अमेरिकामा ५९ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : अमेरिकामा ५९ हजारभन्दा बढीको मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५९ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप २ हजार ४२९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५९ हजार २२५ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ३५ हजार २४० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ४१ हजार ९०७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका ८ लाख ३४ हजार १०८ जनामध्ये १५ हजार ६३५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : ५१ बजे

एमालेमा विधान संशोधन नहुने पक्का : पदाधिकारी र केन्द्रीय सदस्यसहित कम्तीमा १०७ नेताले गुमाउँदैछन् पद

काठमाडौं– नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आज बसेको सचिवालय

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज