बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२६ पुग्यो « Khabarhub

बहराइनमा थप ७७ नेपालीमा कोरोना भाइरसको संक्रमण, संक्रमित संख्या १२६ पुग्यो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बहराइनमा मंगलबार थप ७७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ ।

यसअघि बहराइनमा ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य नै रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ ।

कुनै क्याम्पमा कोरोना सङ्क्रमण देखिएमा त्यो क्याम्पलाई नै बहराइनले क्वारेण्टाइनमा परिणत गर्दै आएको छ ।

नेपाली दूतावासका अनुसार बहराइनमा करिव ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।  बहराइनमा अहिलेसम्म २ हजार ८११ जना संक्रमित भएका छन् । त्यसमध्ये ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : २७ बजे

युद्धविरामपछि पनि गाजामा इजरायली दमन: ड्रोन आक्रमणमा अलजजिराका पत्रकार मारिए

गाजा – इजरायली सेनाको ड्रोन आक्रमणमा अल जजिरा मुबासेरका संवाददाता

धवलागिरी क्याम्पसमा छात्रवृत्तिका लागि अक्षयकोष स्थापना

बागलुङ– बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा एक करोड बढीको अक्षयकोष स्थापना

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह