नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक « Khabarhub

नायिका रिस्ताको बलिउड डेब्यु, ‘साथिया तेरे बिना’ म्यूजिक भिडियो सार्वजनिक


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यू गरेकी छिन् । उनको अभिनय रहेको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ ।

‘साथिया तेरे बिना’ गीतको म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । उक्त गीत नेपालमै छायांकन गरिएको छ ।

पर्यटकीय नगरी पोखोरा आसपासका क्षेत्रमा छायांकन गरिएको यस भिडियोमा नायिका रिस्ता बस्नेतको साथमा भारतीय मोडल मन्जील खट्टारले अभिनय गरेका छन् ।

गीतमा कार्तिक कुस र ज्योतिका तंगरीको स्वर, पुनित अवस्थीको संगीत र संजिव पाण्डेको शब्द रहेको छ ।

सम्राट शाक्यले निर्देशन गरेको भिडियोमा श्याम लामाको शृंगार, बसन्त घर्ति मगरको भीएफएक्स, पुरुसोत्तम प्रधानको छायांकन, अर्जुन जिसीको छायांकन र कमल राईको कोरियोग्राफी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : २७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र