कोरोना संक्रमितको उपचार गर्नेहरु नै नग्न भएपछि…. « Khabarhub

कोरोना संक्रमितको उपचार गर्नेहरु नै नग्न भएपछि….


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सकहरुका नग्न तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

चिकित्सकहरुलाई नै नग्न देखिएपछि उनीहरुको यतिबेला आममानिसले आलोचना गरिरहेका छन् ।

जर्मनीका चिकित्सहरुका उक्त तस्वीरको यथार्थ बुझेपछि भने मानिसहरुले डाक्टरप्रति एकाएक सहानुभुति जनाउँदै जर्मन सरकारको चर्को आलोचना गरेका छन् ।

पर्सनल प्रोटेक्टिप इक्विपमेन्ट (पीपीई) को अभावमा कोरोना संक्रमितको उपचार गर्नु परेको बताउँदै चिकित्सकहरुले सरकारको ध्यानाकर्षणका लागि  अवस्थामै विरामीको परीक्षण गर्नुपर्ने भन्दै त्यस्ता तस्वीरहरु सार्वजनिक गरेका हुन् ।

‘ब्लेंके बेडेन्केन’ नामको समूहले नग्न फोटोहरु पोस्ट गर्दै लेखेका छन् ‘हामीसँग अलिअलि भएका सुरक्षाका साधनहरु जब सकिनेछन्, त्यसपछि हामी यस्तै देखिनेछौं ।’

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ३६ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर