कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै « Khabarhub

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार (आज) दिउँसो बस्दैछ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका आन्तरिक तथा समसामयिक र कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, “कोरोनाभाइरसको जोखिम नियन्त्रण र रोकथामका लागि सरकारले गरिरहेको कामको मूल्यांकन, भएका कमीकमजोरीहरुलाई सुधार्न सुझाव दिने र यस्तो बेला पार्टीको भूमिका कस्तो हुने भन्ने विषयमा छलफल हुन्छ ।”

अहिलेको समयमा सत्तारुढ दल र सरकारले जे गर्नुपर्ने त्यो भन्दा नगर्नुपर्ने काममा लागेको छ, त्यसमा प्रमुख प्रतिपक्षीको भूमिकाका साथै बजेट अधिवेशन समयमै बोलाउनुपर्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ८ : ४८ बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर