बारा र पर्साका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो « Khabarhub

बारा र पर्साका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७ पुग्यो


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाराका २ र पर्साका १ गरी थप ३ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थप ३ जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् ।


*अपडेट– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल (१७ वैशाख २०७७, अपराह्न ४) बजेसम्म नेपालमा ५७ जनामा मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतकै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेको भनाइलाई आधार बनाएर सरकारी स्वामित्वको समाचार संस्था (रासस)ले बारा र पर्साका २–२ गरी ४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितको संख्या ५८ पुगेको समाचार प्रकाशन गरेको थियो । यसअघि समाचारमा उल्लेख गरिएको तथ्य सच्याएको जानकारी दिँदै गलत तथ्यबाट आम पाठकमा पर्न गएको असुविधाप्रति हामी क्षमा यचना  गर्दछौं–  सम्पादक

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १ : ३६ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु