इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू हुने | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग जुन १७ देखि सुरू हुने


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले स्थगित भएको इंग्लिस प्रिमियर लिग यही जुन १७ देखि सुरू गरिने भएको छ ।

९२ खेल हुन बाँकी रहँदा महामारीका कारण गएको मार्च १३ देखि रोकिएको प्रिमियर लिगका बाँकी खेल १७ जुनदेखि सुरू गर्न लागिएको हो ।

जुन १७ मा एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुने भएको छ ।

बन्द रंगशालमा हुने खेलहरू २१ जुनबाट पूर्ण तहमा अर्थात सबै रंगशालामा दर्शकबिना नै पूर्ववत अवस्थामा सुरू गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’