सिरि ‘ए’ फुटबल जुन २० देखि हुने « Khabarhub

सिरि ‘ए’ फुटबल जुन २० देखि हुने


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले स्थगित ईटालियन सिरि ‘ए’ फुटबल जुन २० देखि सुरू हुने भएको छ ।

ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले जुन २० बाट सिरि ‘ए’ सुरू हुने बताएका हुन् ।

१२ चरणका खेल बाँकी छदा मार्च ९ मा प्रतियोगिता स्थगित गरिएको थियो । युभेन्ट्सले ६३ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : ४९ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका