प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट | Khabarhub Khabarhub

प्रदेश २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बैठक यही जेठ २१ गते बुधबार शुरु हुने भएको छ ।

प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवका अनुसार जेठ २१ गते बुधबार दिउँसो १ः०० बजेका लागि अधिवेशन बैठक बोलाइएको छ । सोका लागि प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण कार्य भइरहेको जनाइएको छ ।

प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि नै स्वाब सङ्कलन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ११ : १६ बजे

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री