अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३६ हजार ११९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २६ लाख ३२ हजार ६५६ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख २८ हजार ४१२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १० लाख ९० हजार ४६८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १४ लाख १३ हजार ७७६ जनामध्ये १५ हजार ८१० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ५ : २१ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र