स्वस्थ रहन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी १० काम « Khabarhub

स्वस्थ रहन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी १० काम


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ ।

तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ ।

त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ । तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ ।

१. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन ।

२. आखाँ खुलेपछि केहिबेर ओच्छ्यानमा नै पल्टेर १ मिनेट बस्ने गर्नु पर्दछ ।

३. त्यसपछि रातभर विश्राममा रहेको शरीरमा रक्तसञ्चार गराउने शरीर तन्काउनु पर्दछ ।

४. पर्याप्त समय दिई दिसापिसाब गर्ने तर बाथरुममा मोवाइल हेर्ने बानि लगाउनु हुदैन ।

५. कतिपयमा धेरैबेर दाँत माझ्ने बानि हुन्छ । तर यसो गर्नुहुदैन ।

६. दाँतलाई नरम ब्रसले २ देखि ३ मिनेटसम्म हल्का दबाबमा ब्रस गर्नुपर्दछ ।

७. त्यसपछि नुहाउनु उपयुक्त हुन्छ । तर यो जाडो मौसममा अनुकुल नहुन सक्छ ।

८. त्यसपछि खाली पेटमा एक केस्रा काँचो लसुनलाई तातोपानीसँग उपयुक्त हुन्छ ।

९. खाजामा उसिनेको अण्डा वा क्यालसियमयुक्त खानेकुरा दूध खानु उपयोगी हुन्छ ।

१०. सकेसम्म बिहानको खाजामा कम चिल्लो भएको परिकार खानु पर्दछ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ५४ बजे

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

थारू बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज– दसैँ पर्वका अवसरमा बाँकेका थारू गाउँबस्तीमा परम्परागत सखिया नाचको

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८