स्वस्थ रहन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी १० काम « Khabarhub

स्वस्थ रहन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी १० काम


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बिहान उठ्दा मानिस अघिल्लो दिनको थकान र तनावबाट मुक्त भएर उठ्दछ ।

तसर्थ बिहान शरीरमा एक प्रकारको सकारात्मक उर्जा उत्पन्न हुने गर्दछ ।

त्यसैले मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको मुड निर्धारण गर्ने विश्वास गरिन्छ । तसर्थ बिहान उठ्नासाथ निम्न काम गर्नु पर्दछ ।

१. ओच्छ्यानमा आखाँ खुलेलगत्तै एक्कासी जुरुक्क उठ्नु हुँदैन ।

२. आखाँ खुलेपछि केहिबेर ओच्छ्यानमा नै पल्टेर १ मिनेट बस्ने गर्नु पर्दछ ।

३. त्यसपछि रातभर विश्राममा रहेको शरीरमा रक्तसञ्चार गराउने शरीर तन्काउनु पर्दछ ।

४. पर्याप्त समय दिई दिसापिसाब गर्ने तर बाथरुममा मोवाइल हेर्ने बानि लगाउनु हुदैन ।

५. कतिपयमा धेरैबेर दाँत माझ्ने बानि हुन्छ । तर यसो गर्नुहुदैन ।

६. दाँतलाई नरम ब्रसले २ देखि ३ मिनेटसम्म हल्का दबाबमा ब्रस गर्नुपर्दछ ।

७. त्यसपछि नुहाउनु उपयुक्त हुन्छ । तर यो जाडो मौसममा अनुकुल नहुन सक्छ ।

८. त्यसपछि खाली पेटमा एक केस्रा काँचो लसुनलाई तातोपानीसँग उपयुक्त हुन्छ ।

९. खाजामा उसिनेको अण्डा वा क्यालसियमयुक्त खानेकुरा दूध खानु उपयोगी हुन्छ ।

१०. सकेसम्म बिहानको खाजामा कम चिल्लो भएको परिकार खानु पर्दछ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ५४ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई