अर्थमन्त्रीले भने- अब कर्जाको ब्याजदर एकल अंक आउँछ « Khabarhub

अर्थमन्त्रीले भने- अब कर्जाको ब्याजदर एकल अंक आउँछ


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने दाबी गरेका छन् ।

नेपाल उद्योग परिसंघको १७ औं बार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन् । उनले भने ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ ।’

अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने भन्ने कुरा पनि आउँने र बैंकलाई कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताए । ‘मन्त्री खतिवडाले भने ‘यो विषय अब मौद्रिक नीतिले हेर्ने छ ।’

उनले आगामी आवमा आर्थिक अवस्था पुरानै गतिमा फर्कने गरी सरकारले काम गर्ने दाबी गरे ।

अहिले सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको उल्लेख गरे ।

विदेशी मुद्रा सञ्चिती अहिलेसम्मको बढी रहेको विप्रेषण अपेक्षा भन्दा बढी नै आउने गरेको तर्क गरे ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  २ : २९ बजे

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४

इरानमा १६०० बढी मृत्युदण्ड

एजेन्सी– इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र