मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी « Khabarhub

मन्त्रिपरिषद बैठक बालुवाटारमा जारी


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बसिरहेको जानकारी दिए ।

बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि जारी लक-डाउनका बारेमा छलफल हुने बताइएको छ ।

सोमवार अपराह्न बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को बैठकले आन्तरिक उडान सुचारू गर्ने र लक-डाउनलाई थप हेरफेर गर्ने विषयमा छलफल गरेको थियो ।

त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकमा पनि सोही बारेमा छलफल हुने र कुनै ठोस निर्णय आउन सक्ने अपेक्षा गरिएको छ ।

सीसीएमसीको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरूका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाउने निर्णय गएको छ भने विमानस्थलका कर्मचारीहरूलाई स्वास्थ्य सुरक्षाका सामग्री बाँड्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ७ : ०६ बजे

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी

मत्स्यपालक किसानका समस्या समाधान गर्न छलफल

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले मत्स्य पालक किसानका

इस्लामावादमा उच्च सुरक्षा सतर्कता, इरान-अमेरिका वार्ता भोलि

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ