टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउँदै हमाल « Khabarhub

टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउँदै हमाल


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउने भएका छन् । यसअघि उनले ‘को बन्छ करोडपति’ रियालिटी शो पनि सञ्चालन गरिसकेका छन् ।

‘जातको प्रश्न’ मा हमालले समाजमा हुने जातीय विभेदका विषयमा प्रश्न गर्नेछन् । समता फाउण्डेसनको प्रस्तुतिमा यो शो तयार पारिएको हो । शोमार्फत समाजमा भएका विभिन्न घटनालाई उजागर गरिनेछ ।

यो शो आउँदो शनिवारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १० : ४५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह