गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने « Khabarhub

गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारीले कार्यालय बन्द भएपछि घरबाटै काम गर्दै आएका गुगलका कर्मचारीले सन् २०२२ को जुनसम्म घरबाटै काम गर्न पाउने भएका छन् ।

आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको अमेरिकी प्रविधी कम्पनी गुगलले आफ्ना केही कर्मचारीलाई सन् २०२१ को जुनसम्म घरबाटै काम गर्न दिने भएको हो  ।

कम्पनीका प्रमुख सुन्दर पिचाईले कार्यालय आउन आवश्यक नभएका तर, घरबाटै काम गर्न मिल्नेका हकमा मात्रै यस्तो निर्णय भएको जनाएका छन् ।

गुगलले यसअघि मे महिनामा यही जुनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय फेरि खोल्न सुरू गर्ने बताएको थियो ।

यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ४५ बजे

मतदाता सूची विवादमा निर्वाचन प्रमुखको राजीनामा माग

नयाँदिल्ली– विवादास्पद मतदाता सूची संशोधनको विरोधमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश

सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता