गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने « Khabarhub

गुगलका कर्मचारीले सन् २०२१ को जुनसम्म घरबाटै काम गर्ने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारीले कार्यालय बन्द भएपछि घरबाटै काम गर्दै आएका गुगलका कर्मचारीले सन् २०२२ को जुनसम्म घरबाटै काम गर्न पाउने भएका छन् ।

आफ्ना कर्मचारी यस वर्षको अन्त्यसम्म कार्यालय फर्कने बताएको अमेरिकी प्रविधी कम्पनी गुगलले आफ्ना केही कर्मचारीलाई सन् २०२१ को जुनसम्म घरबाटै काम गर्न दिने भएको हो  ।

कम्पनीका प्रमुख सुन्दर पिचाईले कार्यालय आउन आवश्यक नभएका तर, घरबाटै काम गर्न मिल्नेका हकमा मात्रै यस्तो निर्णय भएको जनाएका छन् ।

गुगलले यसअघि मे महिनामा यही जुनसम्म विभिन्न स्थानका आफ्ना कार्यालय फेरि खोल्न सुरू गर्ने बताएको थियो ।

यसका साथै गुगलले कम्पनीका धेरैजसो कर्मचारी यो वर्षको अन्त्यसम्म घरमा नै बसेर काम गर्ने सम्भावना रहेको बताएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : ४५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको