ज्योतिको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’ « Khabarhub

ज्योतिको तीज ब्याटल ‘भेडा भर्सेस कोइली’


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका ज्योति मगर र नेत्र भण्डारीको आवाजमा रहेको तीजको ब्याटल गीत सार्वजनिक गरिएको छ । ‘भेडा भर्सेस कोइली’ बोलको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो गीतमा करन न्यौपानेले शब्द कोरेका छन् भने संगीत पनि सर्जक न्यौपानेकै रहेको छ ।

गीतमा तीज र रिमिक्स गीतको मिश्रण गरिएको छ । गीतको भिडियोमा यशराज, जेम्स, निरज, ज्योति, पुजन र रुविनाले अभिनय गरेका छन् ।

रविन विकले सम्पादन गरेको भिडियोमा अशोक विकको कोरियोग्राफी तथा निर्देशन छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ४४ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र