काठमाडौँको कालिकास्थान आसपास दिउँसो ३ बजेसम्म विद्युत नआउने « Khabarhub

काठमाडौँको कालिकास्थान आसपास दिउँसो ३ बजेसम्म विद्युत नआउने


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले काठमाडौँले आज बिहान ७ बजेदेखि काठमाडौँको कालिकास्थान तथा त्यस आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

लाइन मर्मत गर्नुपर्ने भएकाले दिउँसो ३ बजेसम्म ती क्षेत्रको विद्युत कटौती गरिएको प्राधिकरणले जनाएको छ ।

रत्नपार्क वितरण केन्द्रको कालिकास्थानदेखि विजय मेमोरियल स्कूलसम्मको ११ केभी लाइन मर्मत गर्नुपर्ने भएकाले कालिकास्थान आसपासका सबै क्षेत्रमा कटौती भएको विद्युत दिउँसो ३ बजे आउने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उक्त फिडरको मर्मतसम्भार छिटै सकिए ३ बजे अगावै पनि विद्युत आउनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ५२ बजे

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर