सुरेश रैनाले यो सिजनको आईपीएल गुमाउने « Khabarhub

सुरेश रैनाले यो सिजनको आईपीएल गुमाउने


१३ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका क्रिकेटर सुरेस रैना भारत फर्किएका छन् । रैना शनिबार मध्यान्न भारत फर्किएको इएसपीएनक्रिकइन्फाले जनाएको छ ।

सेप्टेम्बर १८ देखि युएईमा सुरु हुन लागेको आईपीएलका लागि रैना यसअघि नै त्यसतर्फ प्रस्थान गरेका थिए । चेन्नाई सुपर किङ्सका स्टार खेलाडी रैना किन व्यक्तिगत कारणले भारत फर्किएको समाचारमा भनिएको छ ।

शुक्रबार र शनिबार गरी चेन्नाई खेलाडी र अफिसियलसहित १३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अगस्ट १५ का दिन भारतिय टोलीबाट सन्यासको घोषणा गरेका रैनाले यो सिजनको आईपीएल पुरै गुमाउने भएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १२ : ०४ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली