रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु « Khabarhub

रौतहटका ३० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुष छन् । उनको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले पुष्टि गरेका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न नारायणी अस्पतालमा भदौ ११ गते भर्ना गरिएको थियो ।

कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १२ गते उनलाई कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर चौरसियाले जानकारी दिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ८ : ४२ बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने