देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) « Khabarhub

देशभर १ हजार ५१३ संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशभर आज थप १ हजार ५१३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा १ हजार ५१३ संक्रमित थपिएको जानकारी दिएको छ ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ । बितेको २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १६ १5 १੧੦ 义 प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम जम्मा ६ २६ ४४ २ १७ २ २१३ ૧ ३४ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरूर शुन्यसंक्तमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्मितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडौं भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश बागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ३० बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत