कांग्रेस नेता कोइरालाको प्रश्न- दण्डहिनताले सीमा नाघ्यो, जनता न्याय माग्न कहाँ जाने ? « Khabarhub

कांग्रेस नेता कोइरालाको प्रश्न- दण्डहिनताले सीमा नाघ्यो, जनता न्याय माग्न कहाँ जाने ?


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको टिप्पणी गरेका छन् ।

पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न जाहेरी दिँदा पनि प्रहरीले लिन नमानेको बताउँदै उनले  यस्तो बताएका हुन् ।

सामाजिक सञ्जालमा ट्वीटरमा कोइरालाले भनेका छन्, ‘दण्डहीनताले सीमा नाघिसक्यो । व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तै पनि हामी कानुनी राज्यको कुरा गर्छौं। तर, कहाँ छ कानुनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ५२ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका