र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यलयको निर्देशन | Khabarhub Khabarhub

र्‍यापर भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यलयको निर्देशन


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- र्‍याप गायक भिटेन (समीर लिम्बु) को नयाँ गीतमा पनि छाडा शब्द प्रयोग भएको पाइएपछि प्रहरीले कारबाहीका लागि उनको खोजी सुरु गरेको छ ।

उनले हालै सार्वजनिक गरेको ‘पारा’ बोलको नयाँ भिडियोमा प्रयोग भएका शब्द आपत्तिजनक भएको भन्दै  प्रहरी प्रधान कार्यालयले कारबाही साइबर ब्युरो भोटाहिटीलाई पत्र पठाएको हो।

यस अघि पनि भिटेनले प्रहरीलाई आपत्तिजन शब्दहरु तथा दृश्य प्रयोग गरी भिडियो गीत बनाएका थिए । त्यस बेला पनि गित डिलिट गर्नुका साथै उनले अब त्यस्तो कार्य नगर्ने कागज गरेपछि अभिभावकको जिम्ममा छाडेको थियो ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ५ : ४६ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार