कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा विराेध  « Khabarhub

कैलालीमा कोरोना संक्रमितको शव व्यवस्थापनका विषयमा विराेध 


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- धनगढीमा कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव व्यवस्थापनको विषयलाई लिएर स्थानीयले विरोध जनाएका छन् ।

मानववस्तीको बीचमा रहेको ‘कब्रिस्तान\मा शव व्यवस्थान गरेपछि संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीयहरु विरोध जनाएका हुन् ।

धनगढी उपमहानगरपालिका-१ स्थित सो कब्रिस्तानको गेटमा तालाबन्दी गरेर स्थानीयले सडकमा  टायर बालेर प्रदर्शन गरेका छन् ।

आज बिहान कोरोनाका कारण मृत्यु भएकी धनगढी उपमहानगरपालिका-२ की ५७ वर्षीया महिलाको शव उक्त कब्रिस्तानमा गाडेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ६ : १५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा