विराटनगरमा उपचाररत थप एक संक्रमितको मृत्यु « Khabarhub

विराटनगरमा उपचाररत थप एक संक्रमितको मृत्यु


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

उर्लाबारी नगरपालिका–५ का ती पुरूषमा पेट दुख्ने, वान्ता हुने, छाती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ मा अस्पताल भर्ना गरिएको थियो ।

५ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि  छुट्टै राखेर उपचार भइरहेकोमा शनिबार राति मृत्यु भएको ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ०१ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान