बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमित युवतीको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा उपचाररत संक्रमित युवतीको मृत्यु


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिबास–२ की २२ वर्षीया सुत्केरीको आज बिहान २:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई जनकपुर सिटी अस्पतालले प्रतिष्ठानमा पठाएको थियो ।

प्रतिष्ठानमा लगिएपछि गत मंसिर २ गते गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  १० : ४६ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले