उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि दुर्घटना « Khabarhub

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि दुर्घटना


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नुवाकोटमा हेलिकोप्टर दुर्घटना भएको छ । बागलुङको गलकोटबाट काठमाडौँ उडेको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ ।

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका-३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए।

उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा दुर्घटनामा परेको उनले बताए । भण्डारी पनि हेलिकोप्टरमै सवार थिए ।

दुर्घटनामा परेको हेलिकोप्टरमा पाइलटसहित ६ जना रहेको र सबै सुरक्षित रहेको उनले बताए ।

केहीलाई सामान्य चोट लागेको र हेलिकोप्टरको अगाडिको सिसा फुटेको उनले बताए ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ३ : ४१ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६