चीनका रक्षामन्त्रीद्वारा जंगी अड्डामा प्रधानसेनापतिसँग भेटवार्ता « Khabarhub

चीनका रक्षामन्त्रीद्वारा जंगी अड्डामा प्रधानसेनापतिसँग भेटवार्ता


१४ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  उत्तरी छिमेकी मुलुक चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका क्रममा काठमाडौंमा छन् ।

२१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान काठमाडौँ आइपुगेका चिनियाँ रक्षामन्त्रीले काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् ।

साथै रक्षामन्त्री फेङ्हीले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गरेका छन् । फेङ्हेको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामा गार्ड अफ अनर प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ५ : ४६ बजे

बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि

बैतडी– बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

एन्ड्र्युलाई शाही उत्तराधिकारबाट हटाउन क्यानाडाको समर्थन

एजेन्सी– नाडाका प्रधानमन्त्री मार्क कार्नीले बेलायती राजपरिवारका पूर्वराजकुमार एन्ड्र्युलाई शाही

बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश

बारा–३ र ४ मा रास्वपा विजयी

बारा– बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको हरि ढकाल अगाडि

चितवन– चितवन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका