बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि « Khabarhub

बैतडी–१ मा रास्वपाका हरि २३३ मतान्तरले अगाडि


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले मतान्तर बढाउँदै अग्रता लिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ७ हजार ६५४ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का दामोदर भण्डारीले ७ हजार ४२१ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर २३३ रहेको छ।


यस्तै नेपाली कांग्रेसका चतुर बहादुर चन्दले  ६ हजार १७९ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले २ हजार ९०८ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेन बहादुर चन्दले ५५९ मत प्राप्त गर्दा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का राम बहादुर कुँवरले १३७ मत ल्याएका छन्। यहाँ प्रतिनिधिसभाको १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र रहेका छन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १ : ३७ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा