यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न बर्जित  | Khabarhub Khabarhub

यो मन्दिरमा श्रीमान–श्रीमतीलाई एकैपटक दर्शन गर्न बर्जित 


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै मन्दिरमा जान महिलालाई निषेध गरिएको हुन्छ भने कुनैमा पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ । तर,एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान–श्रीमतीले एकैसाथ दर्शन गर्न पाउँदैनन् ।

अर्थात, जोडीलाई यो मन्दिर प्रवेशमा रोक लगाइएको छ । यसको रहस्य भगवान शिवसँग जोडिएको विश्वास गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो मन्दिर भारतको सिमलास्थित रामपूर नामक स्थानमा रहेको दुर्गा मन्दिरको हो । यस मन्दिरमा जोडीले पूजा गर्न पाउँदैनन् ।

यस मन्दिरलाई श्राइकोटी माताको नामले पनि चिन्ने गरिन्छ । यो हिमाञ्चल प्रदेशकै चर्चित मन्दिर समेत हो। त्यहाँको उक्त मन्दिरमा दम्पती दर्शन गर्न फरक-फरक समयमा जानुपर्ने हुन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ५ : ५९ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई