सुदूरपश्चिमका प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त « Khabarhub

सुदूरपश्चिमका प्रदेशका भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा बर्खास्त


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा बर्खास्तमा परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले उनलाई बर्खास्त गरेका हुन् ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४  फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए।

केन्द्रमा नेकपा विभाजन भएपछि त्यसको असर प्रदेश सरकारहरूमा पनि देखिन थालेको छ । दाहाल-नेपाल खेमाले पार्टीभित्रको सन्तुलन मिलाउन उनलाई बर्खास्त गरेको हो ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  १२ : ३० बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग