सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य « Khabarhub

सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धि सहकार्य


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्सको कमर्सियल गाडी किन्न चहानेले राष्ट्रिय वाणिज्य बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच यस्तो सम्झौता भएको हो।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको कम्पनीको भनाइ छ।

No description available.

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यले यो सुविधा सिप्रदी ट्रेडिङ्गका देशभरी रहेका सबै डिलरहरुबाट पनि उपलब्ध हुने बताइएको छ।

No description available.

तोकिएको सहुलियतपूर्ण कर्जाभित्र के–के छन्ः
व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
शिक्षित युवा स्वरोजगार कर्जा,
विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा,
महिला उद्यमशील कर्जा र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : २० बजे

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन

१३ दिनको हिरासत बसाइपछि अस्पतालबाटै रिहा भए केपी ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १३ दिनको