शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगमा आज २ खेल हुँदै


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज (बिहीबार) दुई खेल हुदैछ । लिगको नवौं चरणको अन्तिम दिन च्यासल र फ्रेन्ड्स तथा ब्रिगेड ब्वाईज र एनआरटी भिड्न लागेका हुन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। ललितपुर डर्बीको फ्रेन्ड्स र च्यासल मध्यान्न १२ बजे भिड्नेछन् । च्यासल ९ अंक सहित तालिकाको नवौं स्थानमा छ । फ्रेन्ड्स ८ अंक सहित ११ औं स्थानमा छ ।

दोस्रो खेलमा ब्रिगेड ब्वाईज र एनआरटी दिउँसो ३ बजे आमने सामने हुनेछन् । ब्रिगेड ८ अंक सहित दशौं र एनआरटी १२ अंक सहित छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  ७ : २८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको